25 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

स्वीमिड कस्टुममा हट तामिल नायिका प्रियामानी

2 - Mar-2015, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 
      पmोटो ठुलो बनाएर राख्ने स्वीमिड कस्टुममा हट तामिल नायिका प्रियामानी  तमिल नायिका प्रिमानी स्वीमिड कस्टुममा निकै नै हट देखिएकीछन । नेशनल फिल्म अवार्ड समेत पाएकी दक्षिण भारतीय अभिनेत्री प्रियामानीले पछिल्लो पटक ग्ल्यामर फेसन म्यागाजिनको लागि यस्तो फोटोसुट गरेकी हुन ।  मलाया र तमिल फिल्ममा निकै नै राम्रो  प्रभाव जमाएकी प्रियामानीले आफुलाई निकै हट र शुन्दर देखाउन समुद्री किनारामा फोटो सुट गर्ने गरेकी छन । पछिल्लो पटक समुद्री किनारामा सुट गरिएको प्रियामानीको यो फोटोले भारतीय मनोरञ्जन उद्योगमा निकै नै ठुलो चर्चा पाएको छ ।      फोटो अलि ठुलो राख्ने गंगाजलमा अजय देवगण र प्रियंका एक साथ गंगाजल २ मा अजय देवगण र प्रियंका चोपडा एकसाथ देखिने भएकाछन । झण्डै १० बर्षअघि व्ल्याकमेलमा एक साथ काम गरेको यो जोडीले त्यो बाहेक हालसम्म एक साथ काम गरेका थिएनन । तर बर्षपछि गंगाजल मार्फत देखिन लागेको यो जोडीलाई लाखौ दर्शकहरुले रुचाउनेछन ।  निर्देशक प्रकाश प्रकाश झाले यो जोडीलाई एकसाथ ल्याएका हुन । बिहारका प्रहरीको चरित्रमा आधारित गंगाजल निकै नै एक्सन मुभी भएको र निमांण कार्य छिट्टै नै सुरु हुने भारतीय समाचार संस्थाहरुले जनाएकाछन ।   

Posted on: 2015-Mar-2

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar