25 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

सुनकेवरा’ गीतिएलबम बजारमा

7 - Dec-2011, Posted by: Yuwahunkar   |   COMMENTS: 0
सुनकेवरा’ गीतिएलबम बजारमा  
ँमनको डाक्टर’ पहिलो गीतिएलबमबाटै चर्चामा आएका गायक विनोदराज ढुङ्गेलको दोस्रो गीतिएलबम ँसुनकेवरा’ क्रियटिभ बिट्स, भक्तपुरले  हालै नेपाली गीतिबजारमा ल्याएको छ ।   
 
प्राथमिक तहमा अध्ययनरत रहेकै बेलामा पहिलो पटक कटुञ्जेस्थित राष्ट्रिय कवि चक्रपाणी चालिसेको जन्मदिनको अवसरमा आयोजित लोकगीत प्रतियोगितामा प्रथम भएका विनोदराजले त्यसबाट उत्प्रेरित भई रेडियो नेपालको बाल कार्यक्रममा पनि सहभागी जनाइसकेका हुन् ।  
 
उनै गायक विनोदराज ढुंगेलको पहिलो एलबम ँमनको डाक्टर’ बजारमा आएपछि त्यसले पाएको सफलता, श्रोताहरूको न्यानो माया र विश्वास तथा मित्र श्री स्यामसुन्दर खनाल र अन्य शुभेच्छुक साथीहरूको हौसला एवम् आप\mना काका गीतकार सुभाषचन्द्र ढुंगेलको सान्निध्यमा रही श्रोता तथा शुभेच्छुकहरूमाझ दोस्रो गीतिसौगात  सुनकेवरा’ -एन इन्टिग्रेटेड मोडेल अफ सङ्स) बजारमा ल्याएका छन् ।  
 

वरिष्ठ रचनाकारहरूको गीतिरचना भएको यस एलबममा पप, रिमिक्स, गजल र लोकगीत समावेश रहेका छन् भने भ्रष्ट्रचारीहरूलाई निरुत्साहित गर्नका निमित्त म त सोझो मान्छे’ नामक व्यङ्ग्यात्मक गीत पनि यसभित्र प्रस्तुत गरिएको  छ । उक्त गीत कल कान्तिपुरबाट प्रसारण भइसकेको र श्रोताहरूबाट पनि धेरै राम्रा प्रतिक्रियाहरूसमेत पाउन सफल भएको छ । यसबाहेक एलबममा ँसुनेको थिए’, ँसिन्की अचार’, ँदेउराली पाखा’ र उसै ँसुनकेवरा’ जस्ता विभिन्न गीतहरू ग्ाायकको आफ्नै जीवनको अनुभवको संगालोका रूपमा प्रस्तुत गरिएको छ ।

 

 
गायक विनोदराजको ब्यक्तिगत चिनारी  
 
१. प्रवीणता प्रमाणपत्रमा संगीत विषय लिएर पढेको ।  
 
२. प्रकाश गुरुसग १ वर्षम्म गायन सिकेको  
 
३. आफ्नो बाल्यकालदेखि नै व्यवहारिक जीवन यापनमा व्यथित  
 
४. एस. ओ एस. बालग्राममा पढ्दा ँवातावरण संरक्षण’ विषयक बाल विकास समाजद्वारा आयोजित उपत्यकाव्यापी कविता प्रतियोगितामा प्रथम भएको ।  
 
५.ँब्राइटर त्रि्रो सुर मेरो गीत’ ँप्रतिभाको डबली’ जस्ता कार्यक्रममा सहभागी  
 
६. विभिन्न पेशागत कार्यमा संलग्न हाल सम्म होटल, पत्रकारिता, विभिन्न संघ संस्थामा लगायत कुवेर मर्चेण्ट फाइनान्स लिमिटेडमा कार्यरत । हालसम्म १२ ठाउको अनुभव, कुशल प्रशिक्षक जेण्डर, मानव अधिकार र सिंड ।  
 
७. १ छोरा १ श्रीमती ।  
 
८. पहिलो एल्वम मनको डाक्टरका श्रोता लगभग १ लाख जति ।

Posted on: 2011-Dec-7


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar