18 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

मिठाई खोल्दा नङ भेटियो

29 - Dec-2020, Posted by: Yuwahunkar   |   COMMENTS: 0
पुस १४ काठमाडौं । चर्चित मिठाई पसलको रुपमा आफ्नो नाम खाख्दै आइरहेको शिव फुड्स  प्रा. लि. (आँगन) मा मान्छेको नङ भेटिएको छ ।   आँगनको कमलपोखरी शाखामा नङ फेला परेको हो । नेपाल प्रहरीको वरिष्ठ उपरीक्षक (एसएसपी) बाट भखरै डिआईजीमा बढुवा सिफारिस भएका एकजना अधिकृतले आँगनमा मिठाई किनेका थिए ।   सो मिठाई खोल्दा नङ भेटिएपछि उनले महानगरीय प्रहरी वृत मालिगाउँलाई खबर गरे ।    मिठाईमा नङ फेला परेको सुचना आएपछि महानगरीय प्रहरी वृत मालिगाउँका प्रहरी प्रमुख (डिएसपी) खुमलाल भुषालको टोली घटनास्थलमा पुगेर आवश्यक कार्वाहिको लागि खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयललाई खबर गरेका थिए ।    खाद्यको टोलिले घटनास्थलको निरिक्षण गरेको छ । टोलीले आगनको गोदाममा निरिक्षण गर्ने र त्यस पछि आवश्यक कार्वाहि गरिने जनाएको छ ।  

Posted on: 2020-Dec-29

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar