25 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

<<<12345678910>>>
Show:
  • भुकम्प पीडितको नाउँमा आएको जस्ता बेच्दै सरकार
    2017-04-20 14:44:00   |   Comments: 0

    बिनाशकारी भुकम्प गएको दुुई बर्ष पुरा भएको छ । यो बिचमा बहुुंसख्यक भुकम्प पीडित जनता अझै बेघर रहेकाछन । उनीहरु अझै त्रिपालमा नै बस्दै आएकाछन । तर सरकार भने अहिले भुकम्प पीडित जनताको नाउँमा आएको जस्ता बिक्री गर्दे छ ।

  • सामसुुड नोट–७ विष्फोटपछि पहिलोपटक नयाँ उत्पादन एजेन्सी
    2017-04-20 14:29:21   |   Comments: 0

    नोट–७ मा देखिएको खराबीपछि सामसुङ कम्पनीले पहिलोपटक आफ्नो नयाँ उत्पादन सार्वजनिक गरेको छ । कम्पनीले यसै महिना न्युयोर्कमा आफ्नो एस–८ उत्पादन सार्वजनिक गरेको हो । सामसुङ कमपनीले एस–८ को माधयमबाट आफ्नो नोट–७ बाट ग्राहकहरुमा गुमेको विश्वास फर्काउने बताएको छ ।

  • तोयोताले बिशोव बजारबाट आफ्नो गाडीहरु फिर्ता गर्ने
    2017-04-20 14:25:10   |   Comments: 0

    एयर व्यागमा समस्या देखिएपछि टोयटाले बिश्व बजारबाट आफ्ना गाडीहरु फिर्ता ल्याउने भएको छ । सवारी निर्माताकम्नी टोयोटाले विश्वव्यापीरुपमा २९ लाख सवारीहरु फिर्ता ल्याउने निर्णय गरेको हो । एयरब्यागमा देखिएको खराबीको कारण सवारीहरु फिर्ता गरिरहेको कम्पनीले थप २९ लाख सवारीहरु फिर्ता गर्ने भएको हो । यसअघि कुनै निश्चित क्षेत्रबाट मात्र सवारी फिर्ता गरिरहेको कम्पनीले यो चरणमा सबै विश्वभर सवारी फिर्ता गर्न जानकारी दिएको छ । एयरब्यागको समस्याको करण टोयोटाले आफ्नो कोरोल्ला सेडन र आरएभी४ सुभ मोडलका सवारीहरु फिर्ताको तयारी गरेको हो । सन् २०१५ मा देखिएको टाकाटाले निर्माण गरेको एयरब्यागको समस्यापछि सवारी निर्माताहरुले लगातार आफ्ना सवारीहरु फिर्ता गरिरहेका छन् ।

  • अमेरिकाले पूर्वाधार निर्माणमा १० खर्ब डलरको योजना ल्याउने
    2017-04-20 14:10:29   |   Comments: 0

    अमेरिकाले पुर्वाधार निर्माणमा मात्र १० खर्ब अमेरिकी डलर खर्च गर्नगरी बिस्तृत योजना ल्याउने भएको छ । अमेरिकाको यातायात सचिव एलेन काओले यस वर्षको अन्तिमसम्ममा अमेरिकाले संरचना निर्माणको क्षेत्रमा १० खर्ब अमेरिकी डलरको योजना ल्याउनसक्ने जानकारी दिएकीछन । काओले दिएको जानकारीअनुसार यस वर्षको अन्तिमसम्ममा ल्याउन लागिएको संरचना निर्माणको योजना आगामी १० वर्षको लागि ल्याउने र यसमा पनि यातायातको क्षेत्र प्राथमिकतामा पर्नेछ । अमेरिकाको यातायातको संरचनाहरु विस्तार गर्न यो निकै महत्वपूर्ण हुने देखिएको हो । आगामी १० वर्षको लागि केही विशेष लक्ष्य हासिल गर्नको लागि यो याजना अघि सारिएको हो । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको यातायातको क्षेत्रमा धेरै सधार गर्नु आवश्यक रहेको बताएका थिए ।

  • प्रचण्ड ः माओवाद देखी मोदिवाद सम्म
    2016-10-05 06:59:04   |   Comments: 0

    यदि मानब जातिमा सम्बन्धप्रतिको बिचलन पैदा हुन्छ र स्वव्यक्ति एउटा पछि अर्को सम्बन्ध गाँस्दै अनि छोटो समयमा छुटाउदै हिड्छ भने त्यसलाई बाईपोलार डिसअर्डर भनिन्छ । त्यस्तै राजनितिमा पनि आदर्श बिचलन भएर आफुले पालना गर्दै आएको मुल्यमान्यता को ठिक उल्टो पट्टि लाग्ने गरेको कैयन उदाहरणहरु पनि छन् तर यो कुन डिसअर्डर हो भनेर भने कसैले पुष्टि गर्न सकेका छैनन् । सायद हालसालै हिन्दुस्तान टाईम्सले एक लेख मार्फत भन्दै आएको एसियाका नेल्सन मण्डेला “प्रचण्ड” यो डिसअर्डरको धेरै पटक सिकार भईसके ।




<<<12345678910>>>
Show:
download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar