25 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

<<<1234>>>
Show:
  • अवैध भीओआईपीमा हालसम्म ११ अर्ब ४४ करोडको मागदाबी
    2016-07-13 06:50:59   |   Comments: 0

    अवैधरुपमा भीओआईपी सञ्चालन गर्ने व्यक्ति पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले टोखा नगरपालिका–१३, मिलनटोलस्थित अवैधरुपमा भीओआईपी सञ्चालन गरिरहेको अवस्थामा बाग्लुङ रणसिंह किटेनी गाविस–४ बस्ने ३९ वर्षीय दिलबहादुर बोहोरा थापालाई विभिन्न प्रकारका उपकरणसहित मंगलबार पक्राउ गरेको हो ।

  • कालो कोटको सेतो धन्दा
    2016-07-13 06:48:20   |   Comments: 0

    प्रहरी र नेपाल मेडिकल काउन्सिलको हालसम्मको अनुसन्धानमा देशभरि करिब दुई हजार नक्कली चिकित्सक कार्यरत रहेको रहस्य खुलेको छ । हालसम्म शैक्षिक प्रमाणपत्र अनुसन्धान गरी करिब एक हजार पाँच सयमध्ये डेढ सयजनाको प्रमाणपत्र नक्कली भएको पुष्टि भइसकेको छ । त्यसमध्ये ५३ जना पक्राउ परिसकेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शुक्रबार र शनिबार गरी ३६ जनालाई पक्राउ गरेको छ । एकैपटक १० वटा जिल्लामा अपरेसन चलाई सिआइबीले नक्कली प्रमाणपत्रधारीलाई पक्राउ गरेको हो । जसमा प्रतिष्ठित चिकित्सकसमेत छन् । उनीहरूलाई ठगी मुद्दामा सिआइबीले कारबाही अघि बढाएको छ ।

  • अपराधमा किशोरी
    2016-04-21 04:17:21   |   Comments: 0

    विनिता र भीमसेनले कुन बच्चालाई अपहरण गर्ने भन्नेबारे योजना बनाउन थाले ।

  • हुण्डीको जालो, कहाँ सम्म ? तारे होटल देखि मनी चेन्जर समेत हुण्डीको गैरकानुनी हुण्डीको कारोवारमा
    2015-10-15 23:16:39   |   Comments: 0

    हुण्डीको जालो, कहाँ सम्म ? तारे होटल देखि मनी चेन्जर समेत हुण्डीको गैरकानुनी हुण्डीको कारोवारमा

  • सँजाए भुक्तानीकाक्रममा कारागारमा रहेका कैदीहरुको खानपीनमा मात्र ६८ करोड रुपैयाँ खर्च
    2015-10-15 23:08:52   |   Comments: 0

    सँजाए भुक्तानीकाक्रममा कारागारमा रहेका कैदीहरुको खानपीनमा मात्र ६८ करोड रुपैयाँ खर्च




<<<1234>>>
Show:
download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar