16 Apr
Tue

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

<<<123>>>
Show:
  • नेपाल दक्षिण एशिया नै पहिलो
    2017-04-20 13:56:01   |   Comments: 0

    महिला सांसदहरुको संख्या धेरै हुुनेमा नेपाल दक्षिण एशियामा नै पहिलो नम्वरमा रहेको छ । संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको एक तथ्यांक अनुसार नेपालको संसद्मा महिलाहरुको हिस्सा दक्षिण एसियामा पहिलो र विश्वमा ४८औं स्थानमा देखिएको हो । तथ्यांक अनुसार नेपाल संसद्मा २९ दशमलव छ प्रतिशत महिला सहभागितासहित विश्वको ४८औं स्थानमा रहेको देखिएको छ ।

  • काँग्रेसको अवको रणनीति कस्तो ? नेतृत्व साम अब कस्ता छन, चनौतीहरु ?
    2016-04-21 05:06:32   |   Comments: 0

    नेतृत्व साम अब कस्ता छन, चनौतीहरु ?

  • किन सुुनाउँछन प्रधानमन्त्री संधै जोक
    2016-02-28 02:59:28   |   Comments: 0

    प्रधानमन्त्रीले फेरी अर्को जोक सुनाए माघीको अवसरमा माग्दै नमागेको कुरा गरेर । उनका अनुसार अव छिटै र आाफनै पालामा राजधानीमा विदुतीय रेल कुदने छ । पाइपलाइनबाट ग्यास दिनेकुरा दोहो¥याउन छाडेका छैनन ।

  • जम्बो सरकार, प्रधानमन्त्री केपी ओली, मधेश आन्दोलन
    2016-02-28 02:42:23   |   Comments: 0

    प्रधानमन्त्रीलाइ अव उनकै उपप्रधानमन्त्रीले कार्वाही गर्ने भएका छन । कार्वाहीको कारण हो प्रधानमन्त्रीको अर्को जम्वो सचिवालयलय जसका लागि यो मन्त्रीपरिषद जतिकै खर्च भैरहेको छ । यो जम्वोका उपप्रधानमन्त्री टोपबहादुर रायमाझी यति खेर त्यो जम्वो सल्लाहकार टोलीका विरुद्ध उत्रिएका छन । यदि उनको घोषणा सही भयो भने प्रधानमन्त्री केपीशर्मा ओली उनकै यी उपप्रधानमन्त्रीको कार्वाहीमा पर्ने छन । रायमाझीले पुस मसान्तमा गुल्मीको एउटा सार्वजनिक समारोहमा यस्तो कार्वाही गर्ने घोषणा गरेका हुन । उनका अनुसार यतो जम्वो बनाएर राज्यकोष दुरुपयोग गर्न पाइदैन । उनले थप भने राजधानी फर्किएर यसको छानविन गरिन्छ र कार्वाही हुन्छ ।

  • संविधान निर्माण र प्रदेशको सिमांकनमा बाबुरामको दोहोरो चरित्र छताछुल्ल
    2015-10-01 06:21:08   |   Comments: 0

    संविधान निर्माण र प्रदेशको सिमांकनमा डा बाबुराम भटराईको दोहोरो चरित्र छताछुल्ल भएको छ । देशको एक्लो वौद्धिक व्यक्तिको रुपमा आफनो परिचय दिदै आएका नेता डा. भट्टराईले संविधान निर्माणको अन्तिम चरणमा दोहोरो चरित्र देखाएका छन । संविधान सभामा अघिल्लो दिन राती एउटा प्रस्ताव गरे र भोलीपल्ट ठ्याक्कै त्यसको विरुद्ध हुनेगरी सार्वजनिक तहमा मन्तव्य दिए । त्यो मन्तव्य आफुले प्रस्ताव गरेको भन्दा विलकुलै भिन्न र नागरिकलाइ उकास्ने खालको थियो जसले तीनजना व्यक्तिको ज्यानै लियो ।




<<<123>>>
Show:
download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar