25 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

<<<12345678910>>>
Show:
  • मिटर व्याजको जालो आखिर को हुन मिटरव्याजी ?
    2022-06-29 03:35:24   |   Comments: 0

    अहिले पैसा कसैसंगै छैन । कसैसंगै छैन । पैसा छ त केवल दलालहरु संग, पुलिसको उच्च अधिकारीहरुसंग जसले गैरकानुनीरुपमा रकम आर्जन गरेका छ्न । हामी जस्तो दुई पाँच हजारको व्यापार गर्ने गुजारा चलाउनेहरु संग कहाँ पैसा हुन्छ, यसो भन्दै उनले वास्तविक मिटर व्याजकीको कुरा खुले । कोरोना कैं कारण व्यापार चौपट हुंदा त्यो ठाउँमा टिक्नको लागि चिनेजानेका केही व्यक्तिहरु मार्फत व्याजमा केही रकम लिएं । केहीको तिरें । केहीलाई भनेको समयमा तिर्न सकिएन ।

  • तस्करीले धानेको नेपाली सुन बजार
    2022-06-29 03:30:04   |   Comments: 0

    सुन लुकाउने अनौठो काईदा मलाद्धारसम्म लुकाएर तस्करी

  • देश कतातिर ......?
    2019-09-01 01:14:04   |   Comments: 0

    जहाँ शान्ति हुन्छ, त्यहाँ बिकास र समृद्धी हुुन्छ । समुुन्नत समाज र देश निर्माणको लागि पहिलो शर्त नै शान्ति हो । शान्ति बिना कुुनै पनि दृष्टिकोणले देश समृद्ध हुुन सक्दैन । तर हामीकहाँ अहिले शान्ती हराएको अनुभव आम नागरिकले गरेकाछन । नेपालको न्याय क्षेत्र निकै महंगो भएको छ ।

  • बिपदका सारथीहरु ....
    2019-07-29 06:33:38   |   Comments: 0

    नेपाल सबैभन्दा बढी प्राकृतिक प्रकोप आर्इपर्ने मुलकहरु कै सुचीमा पर्छ । बाढी पहिरो, हुरिबतास र भुकम्पले यो मुलक सदियौं देखि आक्रान्त रहेको छ । प्राकृतिक प्रकोपलाई कसैले रोक्न अथवा छेक्दैन । तर पनि समयमा नै हामीले यसबाट बच्ने, यसबाट हुने सक्ने संभावित आर्थिक तथा भौत्तिक क्षति न्युनीकरण गर्न सकेमा यस्ता बिपत्तीहरुबाट हुने संभावित क्षतिबाट हामी जोगिन सक्छौ ।

  • pressure मा तोडिएका युवा प्रेमहरु.........
    2019-02-01 06:46:05   |   Comments: 0

    यो संसार प्रेममा नै अडिएको छ । यदि प्रेम नहुदो हो, संसार आज यो अवस्थामा आउने थिएन । प्रेम कै कारण सिंगो प्रकृतिचलायमान भएको छ । प्रेम मानिसमा मात्रहुदैन । सबै चराचर जीवहरुमा एकआपसमाप्रेम हुन्छ, प्रेम गर्छन, आफ्ना भावना,सुखदुख साटासाट गर्छन ।




<<<12345678910>>>
Show:
download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar