25 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

<<<12345>>>
Show:
  • चीन र भारत आर्थिक सम्बन्धमा नेपालका फाइदा
    2014-02-10 11:25:01   |   Comments: 0

    बितेका दशकमा चीन र भारतको दृढ आर्थिक विकासले दुवै देशलाई विश्व व्यापारका ठूला खेलाडीको रुपमा स्थापित गरेको छ । उनीहरुको यो आर्थिक विकासबाट अन्य विकासशील मुलुकका लागि पनि प्रत्यक्ष वैदेशिक लगानीका लागि स्रोत प्राप्त गरेका छन् र गर्न सक्छन् । विकासको गति सुरु हुँदा तिनीहरु न्यून–प्रविधिमा आधारित उत्पादनमा थिए भने बिस्तारै मध्यम र उच्च प्रविधिमा आधारित उत्पादन र सीप सघन सेवातर्फ मोडीएका यी देशहरुसँग व्यापार विस्तारका प्रशस्त सम्भावनाहरु छन् । यी देशहरुसँग तुलनात्मक लाभका प्राथमिक वस्तुहरु रहेकाले विश्व बजारका ठूला व्यापारीको रुपमा परिणत हुँदैछन् ।

  • पार्टीमा घाडो बन्दै सिटौला
    2013-11-19 09:25:13   |   Comments: 0

    काँग्रेस भित्र सबै विचार राख्ने समुह र व्यक्तित्वहरु अटाउँछन्, तर पार्टीलाई ध्वस्त पार्ने व्यक्तिलाई भने नेतृत्वले संरक्षण गरेपनि काँग्रेस कार्यकर्ताले माफ गर्दैनन् । यस्तै माफी नपाउने उदाहरण बन्ने भएका छन् महामन्त्री कृष्ण सिटौला ।

  • यसपालि कुन पार्टीले कसरी जित्ला चुनाव ?
    2013-10-21 12:42:48   |   Comments: 0

    नया“ संविधानसभाबाट नया“ नेपालको संविधान बन्ला भन्ने अपेक्षाचाहि“ नगरौ“ । किनकि हाम्रा अगुवा भनिने नेताहरूले हाम्रो मुलुकलाई दासताको यति गहिरो खाडलमा पु¥याइसकेका छन् कि दक्षिणको छिमेकीले नचाहेसम्म हामी आफैंले चाहेर पनि यहा“ केही हुनेवाला छैन ।

  • बालविवाहले बढाउ“दै छ घरघरमा हिंसा
    2013-10-12 03:37:50   |   Comments: 0

    बढ्दै गएको दाइजोको प्रचलनले शिक्षितमा पनि बालविवाह रोकिन सकेको छैन ।

  • यातना दिँदै तलाकको धम्की
    2013-10-11 23:50:38   |   Comments: 0

    चार पत्नी भित्र्याएका पतिले शारिरीक यातना दिदै बारम्बार ‘तलाक’ दिने धम्की दिएपछी एक महिला न्याय माग्दै बिभिन्न निकाय धाएकी छन् ।




<<<12345>>>
Show:
download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar