24 Apr
Wed

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

<<<12345>>>
Show:
  • नेपालको स्वास्थ शिक्षा क्षेत्र माफियाहरुको कव्जामा
    2017-10-25 01:55:03   |   Comments: 0

    नेपालको स्वास्थ शिक्षा क्षेत्र मेडिकल माफियाहरुको कव्जामा पुुगेको छ । विधार्थीको योग्यता, क्षमता र अब्बलताको विकास गर्दै स्वास्थ्य शिक्षाको विकासका लागी स्थापना हुने गरेका मेडिकल कजेजहरु नै शैक्षिक माफियाको रुपमा स्थापित हुँदै गईरहेका छन् । विधार्थीलाई उचित शिक्षा प्रधान गर्नका लागी खुलेका शैक्षिकमा किन लाहपरवाही त ? विशेष गरि मेडिकल कलेजहरुमा देखिएको समस्याले त विद्यार्थीहरुको मात्र भविष्यमा मात्र खेलभाड भएको छैन आम नेपाली दाजुभाई तथा दिदिवहिनीहरुको स्वस्थ्यमा खेलभाड भईरहेको छ । विरामीहरु अस्पतालमा उपचार गराउन जाँदा फर्केरमा घरमा आउने हो की होईन भन्ने चिन्ताले नै उनीहरुलाई पिरोल्ने गरेको छ । केहि समय अगाडी मात्रै नुवाकोटका एक विरामीलाई प्रतिष्ठित एक अस्पतालमा फोक्सोको विरामीलाई मृगौलाको अपरेशन गरेर परमधाम पु¥याईयो । सामान्य रोग लाग्दा अस्पताल जाने विरामीलाई गम्भिर प्रकिृतिका रोग लागेको देखाईन्छ । अनि कयौँ सामान्य विरामीलाई अल्प आयुमै परमधाम पु¥याईने गरिन्छ ।

  • मानव स्वास्थको लागि पीपलको रुख
    2017-08-30 05:22:53   |   Comments: 0

    धार्मिकरुपमा पिपलकोरुपमा बिष्णुु भगवानको रुपमा मानिन्छ । त्यही अनुसार पिपलको रुखलाई पुुजा गरी जल चढाईन्छ । जलको सेवन पनि गरिन्छ । पीपललाई जल चढाँउदा शरिर स्वस्थ हुने र रोग नलाग्ने धार्मिक बिश्वास रहेको छ । तर पीपलमा जल चढाएर मात्र होईन, पीपपलको पातको रस सेवन गरेको खण्डमा मुुटुु स्वस्थ हुने कुरा बैज्ञानिकरुहले पत्ता लगाएकाछन ।

  • शुन्दर मुुहारको लागि अण्डाको बोक्राको लेप उपयुक्त
    2017-04-20 15:29:00   |   Comments: 0

    यदि कुुनै पनि महिला तथा पुरुष आफ्नो अनुुहारको छालालाई शुन्दर, मुुलायम र नौजवान राख्न चाहान्छ भने उसको लागि अण्डाको बोव्रmाको लेप लगाउनुु निकै नै उपयोगी देखिएको छ । स्वास्थ र शौन्र्दय संग सम्वन्धीत एक संस्थाले गरेको एक अध्ययन अनुसार अण्डाको लेपले छालालाई संधै नै जवान राख्न सहयोग पुर्याउने देखिएको छ ।

  • फड्को मार्दै बीर अस्पताल
    2017-03-20 03:48:45   |   Comments: 0

    बीर अस्पताल अब सुधारको चरणमा प्रवेश गरेको छ । वीर अस्पतालको आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ । अस्पतालभित्रै बिरामीलाई सेवा प्रदान गर्ने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याएको छ ।

  • नियमितरुपमा ‘खुर्सानी र अदुवा खानेलाई क्यान्सरको जोखिम कम’
    2016-10-06 01:35:13   |   Comments: 0

    खुर्सानी र अदुवाको नियमित सेवनले क्यान्सरको जोखिम कम गर्नेृ तथ्य पत्ता लागेको छ । हालै फेला परेको नयाँ प्रमाणले खुर्सानी र अदुवाको नियमित सेवनले क्यान्सर रोगको जोखिम कम गर्ने मात्र नभई यसले क्यान्सर रोगको रोकथाम समेत गर्ने तथ्य सार्वजनिक भएकोे छ ।




<<<12345>>>
Show:
download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar