25 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

<<<78910111213141516>>>
Show:
  • चर्चा सगै जेल जीवन बिताउने बलिउड कलाकारहरु
    2016-04-21 04:26:46   |   Comments: 0

    चर्चा, बिवाद अनि जेल जीवन बलिवड कलाकारका लागि सामान्य बिषय जस्तै भएकाछन ।

  • गायिका सबिना श्रेष्ठको संधै तिमिलाई नामक गितको म्युजिक भिडियो सार्वजनिक
    2016-03-01 02:07:49   |   Comments: 0

    गायिका सविना श्रेष्ठको संधै तिमिलाई भेट्न मन लाग्छ, नामक गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । बिशेषगरी प्रहरी सेवामा कार्यरत कर्मचारीहरुले आफ्नो परिवार र श्रीमतीलाई चाहेर पनि समय दिन नसकेको कथालाई गितको शब्द र म्युुजिक भिडियो मार्फत सार्वजनिक गरिएको छ ।

  • मार्च ७ मा सञ्जय दत्त जेल मुक्त हुने
    2016-02-28 03:24:30   |   Comments: 0

    सञ्जय दत्तका फ्यानहरुको प्रतिक्षाको घडी समाप्त भएको छ । मार्च ७ मा सञ्जय जेल मुक्त ह’ने भएकाछन ।

  • पोर्न स्टार सनी लियोनीको क्रेज बढ्दो
    2016-02-28 03:22:17   |   Comments: 0

    पोर्न स्टारबाट क्यारिर सुरु गरेकी सनी लियोनीको क्रेज निकै बढ्दै गएकोे छ । उनको सामाजिक सञ्जालहरुको राखिएको तश्विरहरुले निकै चर्चा पाउने गरेको छ । बिश्व मनोरञ्जन बजारमा नै सनीको क्रेज निकै नै बढेको छ ।

  • मोडलिड क्षेत्रमा नै केही गर्न चाहान्छु
    2015-10-16 00:57:47   |   Comments: 0

    जीवनमा सफल हुने रहर कसलाई हुदैन र ? जीवनलाई शुखमय बनाउनको लागि चाहिने पैसा सबैले कमाएका हुन्छन, फरक यति हो कसैले थोरै कमाउछन त कसैले धेरै कमाउनछन तर जति कमाएपनि मान्छेको आवस्यकता घट्नुको साटो झन बढ्दै जान्छ तर कलाकारिता, मोडलिड त्यस्तो क्षेत्र हो जसमा मान्छेको पहिचान बढ्दै जान्छ, राम्रो गर्न सकेको खण्डमा नाम र दाम सबै नै पाईन्छ । यि सबै थोक पाउने प्रयासमा यतिखेर २३ बर्षिय मोडल प्रशंसा पौडेल लागि परेकीछन ।




<<<78910111213141516>>>
Show:
download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar