23 Apr
Tue

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

<<<6789101112131415>>>
Show:
  • सलमानले रेसलिङलाई बलात्कृत महिलासँग तुलना गरेपछि हंगामा
    2016-07-17 01:27:03   |   Comments: 0

    नायक सलमान खानले रेसलिङलाई बलात्कृत महिलासँग तुलना गरेपछि अहिले हंगामा मच्चिएको छ । खानले एक अन्र्तवार्ताको समयमा दिएको बयानले अहिले सामाजिक संजालमा ठूलो विवाद खडा गरेको छ । सलमानले चलचित्र ‘सुल्तान’को छायांकनको समयमा आफूले भोगेको कुरालाई लिएर एउटा बयान दिएका थिए ।

  • चित्रांगदाको पछिल्लो फिल्मी बिवाद
    2016-07-17 01:25:37   |   Comments: 0

    चित्रांगदा सिंहले बलिउडमा ढिलै प्रवेश गरेकी हुन् । ढिलै भए पनि उनले ‘हजारों ख्वाहिसें ऐसी’ जस्तो राम्रो फिल्मबाट डेब्यु गर्न पाइन् । बाह्र वर्षको अवधिमा एघार फिल्म खेले पनि उनलाई चिनाउने अर्को फिल्म बन्यो ‘यह साली जिन्दगी’ । यही फिल्मको शीर्षक जस्तो अनुभव गर्नुपरेको छ उनले यति बेला । ३९ वर्षे अभिनेत्री पछिल्लो पालि नवाजुद्दिन सिद्दिकीको अपोजिटमा खेल्दै थिइन् । ‘बाबु मोशाय बन्दुकबाज’ फिल्ममा उनलाई निर्देशन गर्दै थिए कुशन नन्दी । तर, निर्देशकसँग भनाभन परेपछि चित्रांगदा यो प्रोजेक्टबाट आउट भएकी छन् ।

  • नयाँ लुुक्समा ग्रेट ग्राण्ड मस्ती
    2016-07-17 01:24:38   |   Comments: 0

    ग्रेट ग्राण्ड मस्ती’को नयाँ लुक्स सार्वजानिक भएको छ । रितेश देशमुख, विवेक ओबेराय र आफताब शिवदासानी मुख्य भूमिका रहेको फिल्मले यसै महिना नयाँ लुक्स सार्वजनिक गरेको हो

  • शिवायको दोस्रो पोस्टर सार्वजनिक
    2016-07-17 01:23:11   |   Comments: 0

    शिवायको दोस्रो पोष्टर सार्वजनिक भएको छ । अजय देवगनको आगामी फिल्म शिवायको दोस्रो पोस्टर पोष्टरलाई भारतीय सञ्चार माध्यमले सार्वजनिक गरेका हुन । पोस्टरमा अभिनेत्री सायशा सहगललाई देखाईएको छ । पहिलो पोस्टरमा अजय देवगनलाई देखाईएको थियो । सायशा फिल्म शिवायसँगै बलिउडमा ब्रेक लिदै छिन् ।

  • गुण्डा नाइके चरीकी प्रेमिका खुश्बुले गरिन बिहे
    2016-04-21 04:30:14   |   Comments: 0

    प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’की प्रेमिका खुश्बु ओलीले दोस्रो पटक बिवाह गरेकीछन ।




<<<6789101112131415>>>
Show:
download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar