23 Apr
Tue

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

फेस बुक चलाउदै हुनुहुन्छ, यस्ता कुराहरुमा ध्यान दिनुहोस

19 - May-2018, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 फेसबुक अहिले बिश्व बजारमा दैनिक जीवनको एउटा हिस्सा बनिसकेको छ । अहिले बिश्मा फेसबुक प्रयोगकर्ताहरुको सख्या निकै नै बढिरहको छ । यो अवस्थामाफेसबुकको सबै उपयोगिताबारे भने हामीलाईजानकारी नहुन पनि सक्छ । फेसबुक धेरैयस्ता फिचरहरु छन्, जसको बारेमा धेरैप्रयोगकर्तालाई जानकारी नै छैन । यीकुरा बुझेपछि तपाईं फेसबुकमा चलाख हुँमानिसलाई थाहा छैन । यी कुरा बुझेपछिफेसबुकको प्रयोगबारे धेरै बुझ्न सकिनेछ ।
   सेक्रेट इनबक्स   सुरुमा एउटा इनबक्स पछाडि अर्कोभएको इनबक्स हुन्छ । सुरुकोइनबक्सबाट फेसबुकले हाम्रोलागि महत्वपूर्ण म्यासेज दिन्छ,बाँकी म्यासेज पछि दिन्छ ।धेरैले दुवै म्यासेज बक्सकोबारेमा जान्दछौँ । एक सामान्यइनबक्स र अर्को इनबक्स ।जसमा म्यासेज रिक्वेस्ट लेखेकोहुन्छ । यो म्यासेस बक्समाफ्रेन्ड नभएकाहरुको म्यासेजहुन्छ ।यो राम्रो फिचर हो जब किअनावश्यक मान्छेको क्यासेजनहेर्न पनि सकिन्छ । यदि धेरैम्यासेज लुकेर हैरानी भएको छ भने फेसबुकपेजमा गएर म्यासेज रिक्वेस्टमा जाने यहाँफिल्टर्ड रिक्वेस्ट लेखेको देखिन्छ, यसमाक्लिक गर्ने, यहाँबाट फेसबुकले फिल्टर गरेकोम्यासेज देख्न सकिन्छ । बेला–बेलामा लुकेकोयो म्यासेजको पनि चेक गर्दै गर्नुपर्दछ । एल्बम डाउनलोड    अहिले फेसबुकबाट फोटो एल्बमडाउनलोड गर्न सजिलो छ । पहिलेजस्तोगाह्रो हुदैन् । कुनै पनि एल्बममा गएरकर्नरमा ड्रप डाउन मेन्युमा क्लिक गरेपछिहार्ड ड्राइभमा सेभ गर्ने अप्सन देखिन्छ ।  अनावश्यक गेम रिक्वेस्ट हटाउने  धेरैजसो मान्छेले दिक्क हुने गरेरगेमको रिक्वेस्ट पठाइरहेका हुन्छन् । एपकोनोटिफिकेसन आउन नमिल्ने गरेर सेटिङगर्न पनि सकिन्छ । यसबाट छुट्कारा पाउनदुई अप्सन छ ।एप सेटिङमा गएर नोटिफिकेशननचाहिने एप ब्लक गर्ने ।गेम रिक्वेस्ट पठाउने साथीबाट आउनेसबै एप रिक्वेस्ट ब्लक गर्ने ।लगइन गरेपछि पनि नोटिफिकेसनदेखिन्छ ।  यो फिचरबाट सुरक्षित रहन सकिन्छ ।यसको लागि सेटिङमा जाने सेक्युरिटीमाक्लिक गरेर लगइन गर्नाले नोटिफिकेसनकोफिचर अन गर्ने । ब्राउजर, फोन, रजिस्टर्डइमेलमा लगइन नोटिफिकेसनहरु देखिँदैनन् ।  एल्बम सेयर गर्न   फेसबुकमा एल्बमको सेयर पनि गर्नसकिन्छ । मानिसलाई थाहा छैन योपनि अप्सन छ । यो एल्बमबाट आप्mनोसाथीबाहेक फोटोमा ट्याग साथीको साथीलेपनि देख्न सक्छन् ।    एड्भान्स च्याट सेटिङ  च्याट गर्न समय तथा रुचि नहुनेमानिसहरुको लागि फेसबुकमा च्याट गर्नचाहदैनन् । फेसबुककाको राइट बटमकोम्यासेजमको अप्सनबाट कुन कुन साथीसँगच्याट गर्न सकिन्छ भनेर छान्न सकिन्छ ।र उसलाई मात्र अनलाइनमा देखिने गरीसेटिङ मिलाउन सकिन्छ ।   कसले तपाईंको लाइक देख्नसक्छ ?हामी प्रायः पेजहरुलाई लाइक गरिरहेकाहुन्छौं । कहाँ गर्दै छौं भनेर अर्को व्यक्तिलाईनदेखाउन पनि सकिन्छ । यसको लागितल दिएको लिंकमा योर नेम को ठाउँमाफेसबुकको युआरएल नाम भर्न पनि मिल्छ ।फेसबुक प्रोफाइललाई पेजमा बदल्नेफेसबुक प्रोफाइललाई पेजमा परिवर्तन गर्नपनि सकिन्छ । बिजनेस सुरु गर्दा पेजकोसट्टा प्रोफाइल बनाइएको छ भने फेसबुकलेयो प्रोफाइललाई डिलेट गरिरहेको छ । यसकोलागि साथीलाई पेजको पेनमाबदल्न सकिन्छ । यसको लागिफेसबुक प्रोफाइल टु पेज माइग्रेसनप्रोसेस सुरु गर्नुपर्दछ ।  
फेसबुक लाइभ भिडियो
 फेसबुक लाइभको माध्यमबाटभिडियोको स्नापच्याट,पेरिस्कोपलाई चुनौती दिँदै आएकोदेख्न सकिन्छ । यसको प्रयोगहरेक प्रयोगकर्ता, गु्रप, पेज सबैलेप्रयोग गर्न सक्दछन् । भर्खरै सुरुभएको यो फिचर्सको प्रयोगबाटकहाँ के हुँदै छ भनेर बताउनसकिन्छ ।  
  लिगेसी सम्पर्क
 जोड्नेकनै फेसबुक प्रयोगकर्ताको मृत्यु भएपछिडेथ सर्टि्फिकेट लिएर उक्त पेजको मेमोराइजगर्दछ । अर्थात् सम्झनाहरुको याद हुन्छ ।अहिले नै तय गर्न सकिन्छ हामीलाई केहीहुनेबित्तिकै कोसँग यो अधिकार रहने भनेरआफैँ फैसला गर्न मिल्छ ।कसले मृत्युको बारेमा सूचित गर्दछ। यसको लागि सेटिङको सेक्युरिटीमागएर आप्mनो नजिकको मान्छेलाई लेगेसीकन्ट्याक्टमा राख्ने । यदि यस्तो हामीचाहँदैनौं भने फेसबुकले डिलेट गरिदिन्छ ।


Posted on: 2018-May-19

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar