23 Apr
Tue

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

हेमन्त शर्माको परदेशी बोलको नामक गित सार्वजनिक

13 - May-2018, Posted by: Yuwahunkar   |   COMMENTS: 0
   गायक हेमन्त शर्मा मन छुने गीत सार्वजनिक गरेका छन् । उनले बिहिबार आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत ‘परदेशी’ बोलको लिरिकल भिडियो सार्वजनिकगरेका हुन् ।गीतमा उनको स्वरका साथै शब्द रसंगित पनि उनकै रहेको छ । श्यामश्वेतरसाइली म्युजिक एरेन्जर रहेको सो गीतकोभिडियो सम्पादनको भूमिका विकास धमलालेनिभाएका छन् ।
  भने अनुवाद संयोजन शिवगौतमले गरेका छन् ।गीतमा उनले विदेशमा बस्ने युवाहरूकोकष्टकर दैनिकी चित्रण गर्ने प्रयास गरेका छन्। देश छोडेर प्रदेशीयका नेपाली युवाहरुकोदुःख बाध्यता गीतमा प्रस्तुत गरिएको छउनले बताए ।उनलेमा तिनै युवाहरूले परदेशमा रहेरआफ्नो गाउँ र प्रेमीलाई सम्झी बिताउनेगरेका पलहरूमाथि पनि प्रकाशपारेका छन् ।
    गीतको भिडियोमामायाको वर्णन गर्ननेपाली, अंग्रेजी,अरबी र जापानीजगरेर चारवटाभाषाका अनुवादितव ा क् य ह रू क ा े(सब टाइटल)प्रयोग गरेकाछन् । त्रिवेणीमामध्यम परिवारमाजन्मिएका हेमन्तशर्मा मिठो बोली रसुन्दर ब्यक्तित्वकाधनी छन् ।


Posted on: 2018-May-13

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar