24 Apr
Wed

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

खत्री र अधिकारी बने मिष्टर एन मिस के टाउन

13 - May-2018, Posted by: Yuwahunkar   |   COMMENTS: 0
   कमलादी स्थित सि डब्लयु रेस्टा्रेमा मिस्टर एन्ड मिस के टाउन सिजन २ को फिनाले सम्पन्न भएको छ । ब्लु रेज प्रोडक्सनले आयोजना गरेको प्रतियोगितालाईबेनिश भण्डारी र निरुता स्याङतानले संयुक्तरुपमा कोरियोग्राफी गरेका थिए भने इभेन्टम्यानेजरको रुपमा मेघमर्हजनसाथै इभेन्टकोडीनेट अमोल खड्का, निरन अवाल रअस्मिता तामाङले गरेका थिए ।मिस्टर एन्ड मिस के टाउन सिजन २को उपाधी पुस्कर खत्री र अप्सरा अधिकारीले जितेका छन् ।
    त्यसै गरी फस्ट रानअपहरि मानन्धर, सेकेण्ड रनअप कृष्ण दाहालभएका थिए । साथै बिजेता पुस्कर खत्रीलेफोटोजेनिक र वेस्ट वाकको उपाधी पनिहातपार्न सफल भएका थिए । हरि मानन्धरमोस्ट ट्यालेन्ट,मोस्ट सोसियल कृष्ण दाहाल,मोस्ट ह्यान्डसम् राजेश बुढाथोकि,वेस्टफिजिक रोजन कार्की तथा अर्गनाइजर्स चोइसर वेस्ट पर्सानालिटी भने आकाश लामालेजित्न सफल भएका थिए । त्यसैगरी मोस्टबिउटिफुल को उपाधी भने अप्सरा अधिकारी रवेस्ट फिगर मन्दीरा थापाले जितिन ।
  उपाधी जित्न सफल सबैलाई बधाइ दिदैँयस कार्यक्रमबाट थप युवाहरु प्रोत्साहितहुन सक्ने मेग महर्जनले बताए । कार्यक्रमकोसन्चालन भने कोरियोग्राफर वेनिश भन्डारीले नै गरेका थिए ।ब्लु रेज प्रोडक्सनले यस्ताकार्यक्रमहरु ीवगत लामो समयदेखि गर्दैआइरहेको छ ।


Posted on: 2018-May-13

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar