18 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

नेपाल टेलिकमको ५१ प्रतिशत लाभांश पारित

20 - Apr-2017, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 नेपाल टेलिकमको ५१ प्रतिशत लाभांश पारित 
युवा हुंकार व्युरो   नेपाल टेलिकमले चुक्ता पुँजीको ५१ प्रतिशत लाभांश बितरणको प्रस्ताव पारित भएको छ । टेलिकमको राधानीमा सम्पन्न नवौं वार्षिक साधारणसभा आर्थिक वर्ष २०७२–७३ को मुनाफा रकममध्येबाट स्वीकृत चुक्ता पुँजीको ५१ प्रतिशतका दरले सेयर धनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।  सभाले नियमावलीमा संशोधनलगायतका विभिन्न प्रस्तावहरु सर्वसम्मतले पारित गरेको छ । सो साधारण सभामा ९१ प्रतिशतभन्दा बढी सेयरधनीहरुको उपस्थिति रहेको थियो । उक्त सभाले आर्थिक वर्ष २०७२÷७३ को लागि सञ्चालक समितिको प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको २०७३ असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त हुने आर्थिक वर्ष २०७२÷७३ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरणलाई छलफल गरी सर्वसम्मतले पारित गरेको छ ।    

Posted on: 2017-Apr-20

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar