25 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

एउटा पृथक अभियन्ताः डोल्पो बुद्ध

21 - Jan-2017, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 एउटा पृथक अभियन्ताः डोल्पो बुद्ध 
नरेश देव पन्त (काठमाडौँ) 
शास्त्र र चलन चल्तिमा भन्ने गरिन्छ मानिस परमात्माको एउटा अंश हो । मानिसमा एउटा देवत्व क्षमता छ अर्थात ऋषिमुनिहरुले बताएका छन की हरेक मानिसमा भगवान अर्थात बुद्ध बन्ने क्षमता छ । त्यहि परम आत्मिक शक्ति त्यागि दृढताले यो संसारमा कोहि न कोहि धार्मिक वा सामाजिक अभियन्ताको पहिचान बन्न पुग्दछ । अनि देवता सरह स्थान पाउँछन । त्यस मित्रका एउटा पात्र हुन डोल्पा बुद्ध हुन ।   उनले वि.स.२०६१ सालमा यात्सेर गुम्बाबाट हराएका २८ बहुमुल्य मुर्ति तिब्बतमा फेला पारि मुद्धा लडेर उहाँले फिर्ता ल्याउनु भयो ।  डोल्पावासीले उहाँको भब्य स्वागत र जयजयकार गरे । उहाँको तुम्बो उपचारबाट दशौ हजार जनाले स्वास्थ्य लाभ गरि सकेका छन । बोकाएर ल्याएका हरुलाई ठमठम हिडेर जान सक्ने बनाउने क्षमता छ । यो अदभुत उपचारमा भगवान गौतक बुद्धका दुतका रुपमा उहाँसंग यस्तो क्षमता छ जसले ठुलाठुला संकटबाट मुक्ति दिलाउँछ । तालेवानमा समुन्द्रि आधी फर्काएर लोकप्रियता कमाएका गुरु रानागले नेपालमा पनि खडेरिका बेला साँगादावा पुजा गरेर पानि पार्नुभएको छ । उहाँले असहाय र गरिबका लागि एउटा स्कुल खोल्नु भएको छ । स्नोल्याण्ड रानाग लाइट अफ एजुकेशन । हाल १ सय ७० विद्यार्थि अध्ययनरत त्यो स्कुलमा बस्न, खान र पढ्न सबै निशुल्क छ । शिक्षाका अवसरबाट पुरै बन्जित बालबालिकाका एक्ला अविभावक हुनुहुन्छ उहाँ । विकट उपल्लो डोल्पाको गरिब गाउँमा जन्मेका गुरु रानागका यस्ता काम धेरै छन ।  उहाँ रानाग वंशको सन्ताल हुनुहुन्छ । उपल्लो डोल्पाको यात्सेर गुम्बाका अवतारी लामा अनुहुन्छ ।  बुद्ध धर्मका सिद्धान्त, दर्शन, ज्ञान र उपदेश छर्दै विश्व शान्तिको कामनामा लागि परेका रिम्पोचेले आफै समसामयिक धेरै सिद्धान्त प्रतिपादन गर्नु भएको छ ।  उहाँलाई सबैले डोल्पो बुद्धको रुपमा सम्मान, आदर र पुजा गर्छन्  ।  

Posted on: 2017-Jan-21

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar