18 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

यौन क्षमता बृृद्धिको लागि बियर उपयोगी

16 - Jul-2016, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 यौन क्षमता बृृद्धिको लागि बियर उपयोगी 
यौन क्षमता अभिबृद्धिको लागि बियर उपयोगी हुने तथ्य सार्वजनिक भएको छ । बियरले मानिसमा यौन क्षमता तथा यौन सन्तुष्टि बढाउँछ वा घटाउँछ भन्ने बारेमा विभिन्न खालका मतअभिमत आईरहेको अवस्थामा यो नयाँ तथ्य सार्वजनिक भएको हो ।  मदिरापानले यौन चाहना, यौन क्षमता तथा यौन सन्तुष्टिमा वृद्धि गर्ने दाबी गर्दछन् भने कतिपयले घटाउने जिकिर गर्दछन् ।  तर यसको बिपरित बियर सेवन गरेपछि सरीरमा फाइटोइस्ट्रोजेनको मात्रा बढ्दछ । जसले यौन सम्पर्कका बेला हुने शिघ्रपतनलाई रोक्दछ र स्खलनलाई ढिलो बनाउँदछ ।  बियरमा उच्च मात्रामा आइरन लगायतका तत्व पनि पाइने भएकाले यसले लिंगमा रक्तप्रवाहलाई बढाउँछ जसका कारण पुरुषमा लामो समयसम्म यौन उत्तेजना कायम रहन्छ ।  सायद तपाइँलाई थाहा छैन होला, विश्वमा यौन क्षमता बढाउनकै लागि पनि वियर उत्पादन गरिएको छ । स्कटिस बियर कम्पनी इनिस एण्ड गनले उत्पादन गरेको फिफ्टी सेड्स अफ ग्रिननमा यौन क्षमता बढाउने खालका तत्वहरु जस्तै जिनसेंग, गिंको बिलोबा र डामियाना जस्ता पदार्थहरु मिसाइएको छ । यी तत्वले यौन उत्तेजना तथा क्षमता बढाउन सहयोग पुुग्ने बिभिन्न अनुसन्धानबाट खुलेको छ ।   

Posted on: 2016-Jul-16

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar