19 Apr
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

अरुलाई शुन्दर बनाउन पाउँदा, आफुलाई झनै शुन्दर भएको महसुस हुंदो रहेछ

15 - Oct-2015, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 शुष्मा महरा
म्यानेजिड डाईरेन्टर पmेसियल हाउस, काठमाडौ मल   शुन्दरता कसलाई मन पर्देन र ? शुन्दरता सबैको लागि अनुकरणिय हुन्छ भन्ने शुन्दर बस्तु सबैको प्रिय हुन्छ । मानव समाजमा सबैको प्रिय बन्ने चाहाना कसको हुदैन र ? तर यसको लागि सोच मात्र भएर पुग्दैन, उसले दैनिकरुपमा कस्तो जीवनयापन गर्छ, के सोच्छ, के खान्छ, कस्तो वातावरणमा हुर्कन्छ, के गर्छ, शुन्दरता यिनै कुरामा भर पर्छ । शुन्दर हुनको लागि सबैभन्दा पहिलो सर्त, बैचारिक शुन्दरता हो । जो व्यक्ति बैचारिकरुपमा अर्थात मन देखि शुन्दर छ, उ हरेक कुुरामा सकारात्मक हुन्छ, उसले आफ्नो रिस, बोलीचाली, खानपिन सबैमा नियन्त्रण गर्न सक्छ, यसको प्रत्यक्ष प्रभाव उसको अनुहारमा देखिन्छ । सकारात्मक सोचले मानिसको चेहेरा नै बदलिदिन्छ ।  यसकारण पनि शुन्दरता सबैको बसको बिषय नभएको हुन सक्छ । नेपाली समाजमा शारिरीक शुन्दरतालाई मात्र शुन्दर मान्ने सोच रहेको छ, जुन मेरो भोगाई पनि हो, यस्तै भोगाई धेरैको हुन सक्छ । किनकी समाजले जुन कुरालाई पहिला राम्रो देख्छ, त्यसैलाई शुन्दर मान्छ, शारिरीक शुन्दरता सबैभन्दा पहिला देखिने चिज त्यहीकारण पनि यसलाई नै शुन्दरता मानिएको हुन सक्छ, मानिसको आचरण बोलीचाली भने व्यवहार गरेपछि पछि नै थाहा हुने हो । मेरो जीवनको पहिलो लक्ष्य नै सबैलाई शुन्दर बनाउने हो, शारिरीक आर्थिक तथा मानसिकरुपमा । हामी कहाँ शुन्दरता सम्वन्धी समस्या लिएर जति पनि व्यक्तिहरु आउनु हुन्छ, हामीले शारिरीक उपचारका अतिरिक्त बैचारिक उपचार पनि दिने गरेका छौ । शुन्दरता बिषयमा बिश्वव्यापी धारणा, शुन्दर हुनुको लागि शारिरीक वा मानसिकरुपमा गर्नुपर्ने सबै कार्यहरुको बारेमा जानकारी दिने गरेका छौ ।  त्यही कारण जुन ग्राहक हामी कहाँ शौन्र्दय सम्वन्धी समस्या लिएर आउनु हुन्छ, हामीले उपलब्ध गराएको सेवा र यसबाट देखिएको परिमाणबाट खुसी भएर उहाँ सधैको लागि हाम्रा ग्राहक हुनु हुन्छ । सबै उमेर समुहका कर्पोरेट क्षेत्रका व्यक्तिहरु, युवा युवती, कलाकार, गायक, घरायसी महिला, बिद्यार्थी सबै आउनु हुन्छ । सबैलाई हामीले उचित मुल्यमा उच्च गुणस्तरको शौन्र्दय सम्वन्धी सेवा दिएका छौं । हामीले उपलब्ध गराएको सेवाप्रति ग्राहक बिश्वस्त भएकाकारण फेसियल हाउसले चावहिलमा पनि शाखा खोल्न सफल भएका हो । केन्द्रीय कार्यायल काठमाडौ महलमा रहेको हाउसले आगामी समय अन्य स्थानहरुमा पनि ग्राहकको चाहाना अनुसार शाखा खोल्ने लक्ष्य लिएको छ । हामीले शौन्र्दय सम्वन्धी सेवाका अतिरिक्त यस क्षेत्रको लागि चाहिने दक्ष जनशक्ति पनि उत्पादन गर्दे आएका छौं । यहाँबाट उत्पादित जनशक्तिले अहिले नेपालमा मात्र नभएर बिदेशमा पनि यही क्षेत्र काम गरिरहेको छ । सयौं मानिसहरुलाई शुन्दर बनाई रहेको छ, संयौ मानिसहरुको गुमेको हाँसो फकाईरहेको छ । वास्तवमा अरुलाई शुन्दर बनाउन पाउँदा, अरुको गुमेको हाँसो फर्काउन पाँउदा आफुलाई झनै शुन्दर भएको महुसस हुंदो रहेछ, झनै जिम्वेवारी बढेको अनुभव हुंदो रहेछ, यही जिम्वेवारी र अनुभवले नै म यहाँसम्म आएको हुँ । व्यवसायीक कार्यको अतिरिक्त सामाजिक कार्यहरुमा पनि हाउस बिगत लामो समय देखि नै सक्रिय हुदै आएको छ । हाम्रो एउटै सल्लाह भनेको स्वास्थ र शौन्र्दय भनेको निकै नै संवेदनशील बिषय हो, उपचारको नाउँमा यसमा कहिले पनि खेलवाड गर्नु हुदैन । शुन्दरता सम्वन्धी केही समस्या देखिएमा अनुभवी बिज्ञहरुसंग राम्रो शौन्र्दय गृहहरुमा गएर उपचार गर्नुपर्छ, शुन्दर बन्ने होडमा जुन पायो त्यही बस्तु शरिरको कुनै पनि ठाउँमा लगाउनु हुदैन ।   

Posted on: 2015-Oct-15

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar