19 Apr
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

शाहरुख खान र सलमान एकसाथ देखिने

1 - Oct-2015, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 भारतीय मनोरञ्जन उद्योग सबै भन्दा
ठुला हस्तीहरु शाहरुख खान र सलमान खान एउटै पर्दामा देखिने भएकाछन । फिल्म निर्देशक आदित्य चोपडाले झण्डै १३ बर्षपछि दुई खानलाई एकसाथ पर्दामा उतार्ने तयारी गरेका हुन । यसराज फिल्म्सको व्यानरमा निर्माणधिन फिल्मको लागि दुबैले कथा समेत मनपराई सकेको भारतीय सञ्चार माध्यमहरुले जानकारी दिएकाछन । हालसम्म पनि नाम र कथावस्तु सार्वजनिक नगरिएको यस चलचित्रको छायांकन आगामी सन् २०१६ देखि सुरु हुने छ । पछिल्लो समय साहरुख र सलमानको दोस्ती बढ्दै गएपछि उनीहरुको मित्रताले अझ प्रगाढ बनाउनको लागि पनि चलचित्रमा एक साथ खेलाउने तयारी भएको हो । मनोरञ्जन शाहरुख खान र सलमान एकसाथ देखिने ज्योति तिवारी

Posted on: 2015-Oct-1

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar