18 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

सिम्रिका र सक्षम लोयल्टी आइडल

2 - Jun-2015, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 सिम्रिका र सक्षम लोयल्टी आइडल
सिम्रिका खड्का र सक्षम गुरुङले तेश्रो लोयल्टी आइडलको उपाधि जितेका छन् । कक्षा ७ मा अध्ययनरत सिम्रिकाले सिनियर तथा कक्षा ५ मा अध्ययनरत सक्षमले जुनियरतर्फ उपाधि जितेका हुन् । ग्रान्ड फिनालेमा सिम्रिकाले इभा श्रेष्ठ, रोनिका गुरुङ र श्रृष्टि क्षेत्रीलाई पछि पारिन् । सिनियरतर्फ कक्षा ६ देखि १० सम्म अध्ययनरत १२० छात्र÷छात्राले प्रतिस्पर्धा गरेका थिए । त्यस्तै सक्षमले ग्रान्ड फिनालेमा आलोक थापा र रिया तामाङलाई पन्छाए । जुनियरमा कक्षा २ देखि ५ सम्म अध्ययनरत १०० छात्र÷छात्रा सहभागी थिए । उपाधिसंगै दुवै विजेताले ८ हजार ५ सयका दरले नगद पुरस्कार हात पारे । ग्रान्ड फिनालेको निर्णायकमा आधुनिक लोक गायक तुलसी पराजुली र गायिका सत्यकला राई थिए । लोयल्टीमै अध्ययनरत छात्र÷छात्राबीच प्रतिस्पर्धा भएको हो । मण्डिखाटारस्थित लोयल्टी एकेडेमीमा भएको आइडलका विजेतालाई पराजुली र सत्यकलासहित लोयल्टीका संस्थापक अध्यक्ष विजय सम्बाहाम्फेले पुरस्कृत गरे ।    

Posted on: 2015-Jun-2

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar