यो क्षेत्रलाई व्यवस्थीत, मर्यादित र जिम्वेवार बनाउन सबैले व्यवसायीक मर्यादा कायम गर्नु पर्छ
12 - Dec-2022, Posted by: Yuwahunkar | COMMENTS: 0
शालिकराम भण्डारी
प्रमुख कार्यकारी अधिकृत द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी, पुतलीसडक नेपालको हरेक उच्च, मध्यम एवं निम्न बर्गका आम नेपाली युवाहरु जे जसरी भएपनि अष्ट्रेलिया जान चाहान्छन । उनीहरु उच्च शिक्षा अध्ययन संगै आर्कषक पारिश्रमिक सहितको रोजगारीको लागि पनि अष्टे्रलिया जान चाहेका हुन । बिगतका बर्षहरुमा धेरै नेपाली बिद्यार्थी अध्ययनको लागि अष्ट्रेलिया गए । अष्टे्रलियाले पनि नेपाली बिद्यार्थीहरु सोझा हुन्छन्, इमान्दार हुन्छन भन्ने सोचका साथ धेरै नेपाली बिद्यार्थीहरुलाई भिषा दियो । तर समस्या तब उत्पन्न भयो, अष्टे्रटिया जाने होडमा धेरै फेक डकुमेन्टहरु प्रयोग हुन थाल्यो । डिपडेन्ड भिषाको नाउँमा आफ्नै दाजु बहिनी अंकल भतिजि समेत फेक डकुमेन्ट बनाएर अष्ट्रेलिया गए । अष्टे्रलिया जानका लागि लागि नेपाली बिद्याथीहरु जे गर्न पनि, जस्तो कागजात बनाउन पनि पछि परेनन् । यसको सुंईको अष्टे्रलियन हाई कमिसनले पायो । त्यसपछि सुरु भएको हो, अष्टे्रलियाले नेपाली बिद्यार्थीहरुलाई कडाई गर्ने श्रृखला । अष्टे्रलियाले पहिला मात्र होईन अहिले पनि अध्ययनको लागि नेपाली बिद्यार्थीहरुलाई लगिरहेको छ, सबै प्रकृया पुरा गरेर । बैधानिक कागजपत्रको आधारमा मात्र । बिगतमा नक्कली म्यारिज सर्टिफिकेट, नक्कली बैंक व्यालेन्स, नक्कली सम्पती भ्यालुएसन आदि कागजपत्रको आधारमा पनि अष्टे्रलिया गएका थिए । अब भने यस्ता कागजातको आधारमा अष्टे्रलिया जाने कार्य पुणर्रुपमा रोकिएको छ । अष्टे्रलियाले यसमा कडाई गरेको छ । यो भनेको हामी सबैको हितको लागि हो । कोभिड १९ पछि बिस्तार चलायमान हुन खोजिएको रहेको यो क्षेत्रमा सम्वद्ध सबैले आफ्नो व्यवसायीक मर्यादा कायम गर्नु पर्छ । यो मर्यादा भनेको हामी आम व्यवसायी एवं बिद्यार्थी सबैको लागि हो । बिद्यार्थी तथा अभिभावकरुले उच्चशिक्षा अध्ययनको लागि बिदेश जाँदा राम्रो र भरपर्दो शैक्षिक परार्मश क्षेत्रलाई छान्नु पर्छ । त्यो संस्थामा आवद्ध व्यक्तिहरु, बिगतमा उसले गरेको कार्य, त्यो संस्थाको गुडविल, त्यो संस्थामा कार्यरत दक्ष जनशक्ति सबैलाई हेरेर कुन संस्थाबाट बैदेशिक उच्च शिक्षाको लागि आवस्यक प्रकृया सुरु गर्ने त्यो छनौंट गर्नुपर्छ । कसैको पनि उक्साहट अथवा भ्रममा नपरी आवस्यक पर्ने सबै कागजातहरु कानुनसम्वतरुपमा पुरा गर्नु पर्छ । कर चुक्ता गरेको कागजात देखि लिएर सबै आवस्यक पर्ने अन्य सबै कागजात बैधानिक हुनु पर्छ । यो सबै कार्य नेक्स्ट ऐजुकेशनले गर्छ । अहिले हामीले अष्टे्रलिया, युएसए, क्यानडा, न्युजिल्याण्ड सहितका छ वटा मुलुकको अध्ययनको लागि आवस्यक परार्मश दिने कार्य गर्दे आएका छौं ।
Posted on: 2022-Dec-12

Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story