18 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

काठमाडौं वडा नं ४ मा प्रकाश शरणको लाजनिति

30 - Jun-2022, Posted by: Yuwahunkar   |   COMMENTS: 0

समिर उप्रेती

काठमाडौं

काठमाडौं माहानगरपालिका वडा नं ४ को हाल जन निर्वाचित वडा अध्यक्ष दिनेश महर्जन, निवर्तमान अध्यक्ष मोहन बिष्ट र निवर्तमान सदस्य धुर्ब त्रिपाठी बिरूद्ध झुठा मुद्दामा फसाउने प्रपञ्च गरि निर्वाचनमा पराजय बेहोरेका नेपाली कङ्ग्रेसका केही स्थानिय नेताहरूले लाजनितिको पराकाष्टाको हद पार गरेका छन् ।

बृद् भत्ता बितरणको बेला एउटा रोल क्रमको नामको ठाउँमा आर्को ब्यक्तिको नाम र सहि पर्न गएको बिषय काङ्ग्रेसका नेताहरूले ठप्रहरी सम्म जाहेरीको रूपमा लगेको थिए। अख्तीयार अनुसन्धान आयोगबाट र सरकारी वकिलबाट पनि अनुसन्धान सकी नियतबस कुनै भ्रष्टचार र कृते कागज नदेखिएको भनी कारबाही अघि बढाउनु नपर्ने निणर्य भएको थियो।तर प्रकाश शरण महतको कुर्सीप्रतिको लालचको कारण र अरू भ्रष्ट तथा लालची कार्यकर्ताको गलत ब्रिफिङ्का कारण यो मुद्दा अदालतबाट चलमलाएको स्रोतको दाबी छ ।

दिनेश महर्जन बालुवाटारका पैदायसी स्थानिय हुन्।सरल र सहयोगी शैलीका उनी सबै पार्टीगत स्थानिय नेता र स्थानियका जनतामा प्यारा र चर्चित छन्।एमालेका खम्बा उनी त्यस वडामा हुदाँ काङ्ग्रेसीहरूका दाल नगल्ने हुदाँ, नेपाली काङ्ग्रेसका प्रकाश शरण महत जो एस अघि प्रतिनिधि सभाको निर्वाचनमा नराम्ररी सो क्षेत्र नं ५ बाट पराजित भएका थिए। उनैले आफ्ना निरीह कार्यकर्ताको निबेदनमा "अपरेशन दिनेश"लाई सत्ताको शत्तीको आडमा अदालतबाट बाक्लो चलखेल गरि अन्जाम दिने कोसिस गरेका हुन् ।

विभिन्न सिद्धान्त र आर्दशको कुरामा मत भिन्नता रहदाँ रहदैँ पनि राज्य र क्षेत्रको हित प्रमुखमा राखेर मिलिजुली राज्य र जनता बनाउने नीति ल्याउनु पर्नेमा कस्तो लाजनिति भर्दै छन काङ्ग्रेस नेता प्रकाश शरण? यस्ता बिकृति र बिसङ्गतिलाई राजनितिमा प्रषय दिने महत जस्ता नेतालाई कदापी जनताले आफ्नो मत र बिश्वाश नदिने भनि स्थानियहरूले आक्रोश ब्यक्त गरेका छन् ।


Posted on: 2022-Jun-30


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar