25 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

<<<1234>>>
Show:
  • फुटवल संघमा नयाँ नेतृत्व
    2016-12-06 02:17:56   |   Comments: 0

    अखिल नेपाल फुुटवल संघ ( एन्फा) मा नयाँ नेतृत्व चयन भएको छ । संघको कात्र्तिक महिनाको पहिलो हप्ता सम्पन्न बार्षिक साधारण सभा र निर्वाचनले नरेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ नेतत्ृव चयन गरेको हो । निर्वाचनमा श्रेष्ठले आफ्ना निकटतम प्रतिद्धन्दी कर्मा छिरिड शेर्पालाई पाँच भोटले पछि पार्दे अध्यक्ष पदमा निर्वाचित भएका हुन ।

  • हिरा स्मृति कबड्डी कप प्रतियोगिता सम्पन्न
    2016-09-01 03:36:17   |   Comments: 0

    काठमाडौँ जिल्ला कबड्डी संघद्धारा आयोजनागरिएको हिरा स्मृति कबड्डी कप छात्र छात्रा कबड्डी प्रतियोगिताको फाइनल खेलमा छात्र तर्फ भिमेश्वर एकेडेमी काँडाघारी र छात्रा तर्फ कोट देवीइङ्गलीस स्कुलकोटेश्वर बिजयीभएको छ ।

  • म्याच फिक्सिङको आरोपमा कप्तान सागर थापासहित चार खेलाडी पक्राउ
    2015-11-09 04:00:45   |   Comments: 0

    म्याच फिक्सिङको आरोपमा कप्तान सागर थापासहित चार खेलाडी पक्राउ

  • सिम्रिका र सक्षम लोयल्टी आइडल
    2015-06-02 02:18:31   |   Comments: 0

    सिम्रिका खड्का र सक्षम गुरुङले तेश्रो लोयल्टी आइडलको उपाधि जितेका छन् । कक्षा ७ मा अध्ययनरत सिम्रिकाले सिनियर तथा कक्षा ५ मा अध्ययनरत सक्षमले जुनियरतर्फ उपाधि जितेका हुन् ।

  • करा“तेका संस्थापक थानेश्वर
    2013-02-26 06:38:11   |   Comments: 0

    कुनै जमानामा न्ोपाल दक्षिण एसियामा कराँतेको हेड क्वार्टर नै थियो ।




<<<1234>>>
Show:
download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar