25 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

<<<12>>>
Show:
  • मानव धर्म सम्बन्धमा सोधिएका केहि प्रश्नहरुको सन्क्षिप्त जवाफ
    2015-08-11 02:36:40   |   Comments: 0

    वास्तवमा मानव धर्मलाई केहि क्षण धैर्यता लिएर बुझ्ने प्रयास गर्ने हो भने शाब्दिक अर्थले नै यसको महत्व एवं व्यापकतालाई सहजै संकेत गर्दछ । तर एक पछि अर्को गर्दै समाजमा धेरै प्रकारका धर्मका नामहरु सुन्न पाईन्छ । जसले गर्दा मानव समाजलाई अन्यौल र उल्झन थप्दै विभाजनको कगारमा पु¥याएको देखिन्छ । श्रृष्टी आदी देखि चलिआएको धर्म नै सनातन धर्म हो श्रृष्टीको अनादी कालमा कुनै भाषा थिएन त्यहि भएर भाषा देखि परको पनि धर्म छ । अर्थात सनातन धर्मको दुई भाग छ एउटा छ भाषामा आउछ भने एउटा भाषा देखि पर छ । इन्द्रिय देखि पर छ बुद्धि देखि पर छ त्यसैलाई सनातन धर्मले शास्त्रले बताएको छ एउटा परा विद्या र अर्काे अपरा विद्या भनिएको छ । अपरा विद्या जुन बुद्धिले भ्याउछ त्यो विद्यालाई अपरा भनियो र बुद्धि देखि परको विद्यालाई परा विद्या भनियो र त्यसलाई विज्ञानले मेटाफिजिकल भन्यो, सनातन धर्मको हामी जति कुरा गछौं बद्धिको अन्र्तरगत भएर गछौं । चार वेद छ, शास्त्र,सत्र, पुराण, एक सय आठ उपनिषद यो सबै अपराको विषय बस्तु हुन, ।

  • मानवियताको पहिचानमा : मानव धर्म
    2015-08-11 02:32:12   |   Comments: 0

    नयाँ बर्षको आगमन हुदै गर्दा नेपालले ठुलो विपत्तिको सामना गर्नुप¥यो । सिंगो देश नै रोइरहेको थियो । मानिसहरुलाई आफ्नो धन, सम्पति, घर, व्यापार÷व्यवसायप्रति आशा मरिसकेको थियो केवल आफ्नो ज्यान जोगाउन खुला आकाश मुनिको सुरक्षित आवासको खोजी गदै थिए । यो समयमा कति रोईरहेका थिए भने कति आशु पुछिरहेका थिए । वास्तवमा समय यस्तो पनि आउँदो रहेछ कि अरु कुरा सबै सहायक ठानेर आफ्नो प्राणको सुरक्षा गर्न भौतारिरहेका थिए र अरुको सेवा गर्न सकिरहेका थिएनन् । किनकि जो सुकै व्यक्तिहरु पनि भूकम्पिय जोखिममा थिए ।




<<<12>>>
Show:
download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar