राहत भित्रको राजनीति
2015-08-13 22:48:02 | Comments: 0
देश पीडामा रहेको छ । देशले भोगेको योा पीडा सिंगो नेपाल र नेपालीको हो, जो संग एउटा सच्चा नेपालीमा हुनुपर्ने मन छ, त्यो नेपालीले बैशाख १२ गते आएको शक्तिशाली भुकम्प र त्यस पछि लगातार आएको भुकम्पको पीडा महसुस गरेको छ । उनीहरुको मन रोएको छ, भाँचिएको छ, त्यो मन जोडिन हाँस्न निकै नै समय लाग्ने छ ।
जनताको अधिकार खुम्चिदै कटौतीको संघारमा प्रेस स्वतन्त्रता
2015-08-13 22:48:24 | Comments: 0
बर्षोे देखि दुहुनो गाईकोरुपमा संबिधान सभालाई भजाईरहेका राजनीतिक दलहरुले यतिखेर थोरै भएपनि संबिधान जारी गर्ने कुरामा जुर्मराएका छन । झण्डै आधा दर्जन पटक संबिधान जारी हुने समय थप्दै भत्ता पचाउँदै आएका राजनीतिक दलहरुलाई कुन शक्तिले छिटो संबिधान जारी गर्न धकेल्यो त्यो पाटो अलग हुन सक्छ । जसले धकेले पनि जनताले जनताको संबिधान पाउनु पर्छ । त्यो नै आजको आवस्यकता हो । सरकारले बिवादित केही बुंदाहरुलाई थाँती राखेर नयाँ संबिधानको प्रारम्भिक मस्यौदा सार्वजनिक गरिसकेको छ । यदि यही अनुरुप संविधान जारी हुने हो भने उक्त मस्यौदामा प्रेस स्वतन्त्रता, लगायतका धेरै बिषयहरुमा जनताका अधिकारहरु कटौती हुने देखिएकाछन ।
<<<123>>>
Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story