18 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

<<<234567891011>>>
Show:
  • अपराधको टान्जिट काठमाडौं
    2015-08-11 01:45:55   |   Comments: 0

    बिश्व बजारमा सुनको अन्तराष्ट्रिय बजार मुल्य उच्चरुपमा बढे संगै नेपाल अन्तराष्ट्रिय सुन तस्कहरुको टान्जिट प्वाईन्ट बनेको छ । भारतमा मोदी सरकारले सुनमा लगाउँदै आएको करको दर बढाएपछि नेपाललाई अन्तराष्ट्रिय सुन माफियाहरुले टान्जिट प्वाईन्ट बनाएका हुन ।

  • नेपालमा अर्बों रुपैयाँ घोटाला
    2015-03-09 01:30:25   |   Comments: 0

    नेपालमा अर्बों रुपैयाँ घोटाला गरी फरार भएका बैकिङ कसुरका अभियुक्तहरु अमेरिकामा गएर व्यवसायीकोरुपमा करोडौं रुपैयाँ लगानी गरि बसिरहेकाछन ।

  • प्रतिकुल अवस्थाका बाबजुत पनि बाँणिज्य बैकहरुको मुनाफा उच्च देखिए
    2015-03-09 01:19:27   |   Comments: 0

    प्रतिकुल अवस्थाका बाबजुत पनि बाँणिज्य बैकहरुको मुनाफा उच्च देखिएको छ ।

  • खोइ पीडितलाई राहत ?
    2014-10-09 09:22:50   |   Comments: 0

    लगातारको वर्षा र बाढी पहिरोका कारण देशका विभिन्न १७ जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । यस्तो पीडाबाट आहात भएकाहरुलाई औषधोपचार, खाद्यान्न, पुनर्वास लगायतमा सरकारका चाल सुस्त देखिएको छ, विस्तृत रिपोर्ट

  • १४८६– वाणिज्य बैंकका फैलदों शाखा सञ्जाल
    2014-10-09 09:23:03   |   Comments: 0

    आर्थिक वर्ष २०७१÷७२ को मौद्रीक नीति सार्वजनिक गर्ने क्रममा साउनको दोस्रो दिन नेपाल राष्ट्र बैंकमा आयोजित कार्यक्रमकाबीच गभर्नर डा. युवराज खतिवडाले भने, “यो मौद्रीक नीति कार्यान्वयनका लागि राष्ट्र बैंक र यससँग काम गर्ने वित्तिय संस्थाहरुको स्थायित्व हाम्रो मुख्य चासो हो ।”




<<<234567891011>>>
Show:
download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar