25 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

<<<12345678910>>>
Show:
  • साबधान ! असुरक्षित बन्दै लाखौ ATM
    2017-06-19 06:22:29   |   Comments: 0

    पछिल्लो समय नेपाली एटिएमहरु असुरक्षित बन्दै गएकाछन । कतिपय देशका नागरिकहरुले ह्याकर कै रुपमा नेपालमा आई गैरकानुुनीरुपमा अकै व्यक्तिहरुको खातामा रहेको नगद पास वर्ड, एटिएम कार्ड, पीन नम्वर र खाताको सम्पुर्ण बिवरण ह्याक गरे करोडौ रुपैयाँ निकाल्न सफल भएकाछन । सिआईबीका अनुसार एटीएम कार्ड ठगी प्रकरणमा हालसम्म सीआईबीले विदेशी

  • चुनाव र प्रधानमन्त्री प्रचण्डको सुगा रटाई
    2017-06-19 06:23:12   |   Comments: 0

    स्थानीय निर्वाचनको मिती घोषणा गर्ने कुरा प्रधानमन्त्री पुष्प कमल दाहालको भाषणमा मात्र सिमित रहेको छ । निर्वाचनको कुरा प्रधानमन्त्री प्रचण्डको बोलिचालीमा प्रयोग हुने थेगो जस्तो भएको छ । जुन कुरा बोलिमा मात्र सिमित हुन्छ । गर्छु गर्छु भन्ने तर कहिले नगर्ने । निर्वाचनको बिषयमा अहिले भइराखेको पनि यही नै हो । प्रधामन्त्री दाहालबाट फागुन आठ गतेका दिन मिति घोषणा हुने भनी प्रतिबद्धता आयो । यसअघि माघ १५ त अकाट्यजस्तै भनिएको थियो, मितिका बारेमा । त्यसअघि संविधान संशोधन प्रस्तावसँगै तोकिने भनिएको पनि त्यसै ट¥यो । कात्तिक महिनामा पनि त्यस्तै । यो सरकार गठन हुँदा नै चैतमा चुनाव हुने सम्झौता त आफंै विलिन भयो नै । तर यता चुनावको वातावरण भने झनै बिगिँ्रदै गएको छ वा भनौं बिगारिँदै गएको छ । यसले देश कस्तो महासंकटमा पर्ने हो भन्ने डरलाग्दो भय फैलिएको छ । खासगरी प्रधानमन्त्री दाहलको काम र कुराको कारणले गर्दा मुुलुकको समग्र अवस्था दयनीय बन्दै गएको छ ।

  • भुुकम्पको १५ महिना, के पाए जनताले ?
    2016-07-12 05:09:11   |   Comments: 0

    संबिधान कार्यान्वयन दिन प्रतिदिन छेपाराको उखान जस्तै बन्दै गएको छ । संविधानको कार्यान्वयनको पक्षमा सरकारी उदासिनता र ढिलासुस्तीकाकारण पनि यो छेपाराको उखान जस्तै बन्दै गएको हो । संबिधानको कार्यान्वयन गर्ने एकमात्र दायित्व रहेको सरकारको खड्ग प्रसाद ओली सकारको समय दस महिनामा प्रवेश गरिसकेको छ । यो बीचमा यो दायित्व पूरा हुन्छ भन्ने कुरा गर्नेबाहेक सरकारले कार्यान्वयनतर्फको एउटा पनि काम गरेको छैन । संविधानका लागि यो काम गरेँ भन्ने त्यस्तो देखाउन पनि आवश्यक ठानेन । बरु यसबीच पानीजहाजदेखि बिजुलीका रेलसम्मका कुरा भए । तर यता कामका सन्दर्भमा भने सहयोगी दल नै रुष्ट बने । भूकम्पपीडितलाई राहत दिनेदेखि नीति तथा कार्यक्रम र बजेटदेखिका सबै विषय त्यस्तै रहे ।

  • संकटमा अर्थतन्त्र
    2016-04-21 03:45:27   |   Comments: 0

    घाटाको व्यापार आखिर कहिले सम्म ?

  • जनतालाई दुख दिने खेल
    2015-11-09 02:43:50   |   Comments: 0

    जनतालाई दुख दिने खेल




<<<12345678910>>>
Show:
download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar