16 Apr
Tue

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

<<<12345>>>
Show:
  • दालचिनी स्वास्थको लागि निकै नै लाभदायक
    2016-09-01 03:51:35   |   Comments: 0

    दालचिनीको नियमित सेवन मानव स्वास्थको लागि निकै नै उपययोगी देखिएको छ । खानाको स्वाद बढाउन यसको पातलाई मसलाको रुपमा प्रयोग गरिन्छ । तर, दालचिनीको बोक्रासमेत अति उपयोगी हुन्छ । यसको नियमित प्रयोगले पढ्ने र सिक्ने क्षमतामा सुधार आउने भारतीय मुलका एक अनुन्धानकर्ताले पत्ता लगाएका छन् । उनले प्रयोगशालामा रहेका मुसामा गरेको अध्ययनले दालचिनीको प्रयोगले उनीहरुमा सिक्ने खुबीको विकास भएको पत्ता लगाएका छन् । ‘कमजोर क्षमता भएकालाई क्षमतावानमा परिणत गर्न यो नै सबैभन्दा सुरक्षित एवं सजिलो माध्यम हुनेछ’, रस विश्वविद्यालयका प्रोफेसर तथा मुख्य अनुसन्धानकर्ता कालीपदा पहलले भने ।

  • यौन क्षमता बृृद्धिको लागि बियर उपयोगी
    2016-07-17 01:45:32   |   Comments: 0

    यौन क्षमता अभिबृद्धिको लागि बियर उपयोगी हुने तथ्य सार्वजनिक भएको छ । बियरले मानिसमा यौन क्षमता तथा यौन सन्तुष्टि बढाउँछ वा घटाउँछ भन्ने बारेमा विभिन्न खालका मतअभिमत आईरहेको अवस्थामा यो नयाँ तथ्य सार्वजनिक भएको हो ।

  • जलबिन्दु र यसवारे थाहा पाउनुपर्ने कुराहरु ।
    2016-04-21 04:34:58   |   Comments: 0

    डा. प्रेरणा कंशाकार,

  • शुन्दरताको लागि स्याउको प्रयोग फलदायी
    2015-11-09 03:25:46   |   Comments: 0

    शुन्दरताको लागि स्याउको प्रयोग फलदायी

  • स्वस्थ रहनलाई यसो गर्नुहोस्
    2015-10-01 06:33:22   |   Comments: 0

    स्वस्थ रहनको लागि तौलको व्यवस्थापन गर्नुपर्छ । तौल व्यवस्थापन भनेको खाने र अरु बानीको व्यवस्थापन हो यसले तौल घटाएर मुटुरोग जस्ता घातक रोग लाग्ने जोखिम घटाउँछ । स्वस्थ रहन सबैले आफ्नो तौलको जानकारी लिइरहनुपर्छ । आवश्यक तौल सहज रुपमा नाप्ने सूत्र हो, आफ्नो उचाइ (सेन्टिमिटरमा) मा १०० घटाउने । उदाहरणका लागि यदि तपाईँको उचाई १६० सेन्टिमिटर छ भने तपाईँको तौल ६० केजी हुनुपर्छ । यदि यसभन्दा बढी तपाईँको तौल छ भने तपाईँले तौल कम गर्न सुरु गरिहाल्नुपर्छ ।




<<<12345>>>
Show:
download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar